कात्तिक २४, युएई । युएईमा रहेको नेपाली दूतावासले टेलिफोनबाट नेपाली कामदारको समस्याको सुनुवाई गर्ने भएको छ । दूतावासका काम प्रभावकारी नभएको गुनासो आएपछि दूतावासले सोमबार सूचना जारी...