हनुमानढोका हत्या प्रकरण : थप्पड हानेको रिसमा भाटा प्रहार गर्दा मृत्यु
काठमाडौँ | हनुमान ढोका हत्या प्रकरणमा रातीको समयमा हिँडडुल गर्ने र लागूपदार्थ सेवन गर्ने व्यक्तिहरुबीच भएको सामान्य झगडाले हत्याको रुप लिएको खुलासा भएको छ । काठमाडौं प्रहरी परिसरका एक प्रहरी...