नेपाली विद्यार्थीलाई दबाब दिने किट कलेजका ५ कर्मचारी कारबाहीमा
काठमाडौँ | भारतको ओडिसास्थित किट कलेजले एक नेपाली छात्राको मृत्यु प्रकरणमा संलग्न पाँच जनामाथि कारबाही गरेको छ। कलेज प्रशासनले दुई सुरक्षागार्डलाई निष्कासित गरेको छ भने तीन कर्मचारीलाई निलम्बन गरेको छ।...