नेपालको संविधान–२०७२ जारी भएपछि रामेछापमा खुशीयाली
प्रज्वल पौडेल, असोज ४, रामेछाप । संविधानसभाबाट नेपालको संविधान २०७२’ घोषणासँगै सदरमुकाम मन्थली लगाएत रामेछाप जिल्ला भर दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ । संविधान जारी भए लगत्तै विहान...