भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ | अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी स्वघोषित अभियन्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले आशिकालाई थप...