विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी
काठमाडौँ | थाइल्यान्डको बैंककबाट दक्षिण कोरियाको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै गरेको अवतरणका क्रममा दुर्घटनामा परेपछि जेजु एयरले माफी मागेको छ । ‘मुआन एयरपोर्टमा भएको घटनाबाट प्रभावित सबैसँग हामी गहिरो...