एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
काठमाडौँ | नेपाल प्रहरीका एसपी कमल थापाविरुद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ। ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला...