काठमाडौं । धरहरा मंसिर ९ देखि सःशुल्क सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।...