हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक युवकको मृत्यु, महिला घाइते
मकवानपुर । चुँडिएर भुइँमा लत्रिएको हाइटेन्सन लाइनको तारबाट करेन्ट लाग्दा मकवानपुरमा एक जना युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–८ दारीमबासमा ११ हजार भोल्टको हाइटेन्सन तारमा करेन्ट लागेर स्थानीय...