रवि पक्राउ पर्दा रास्वपाले अनावश्यक हो-हल्ला गरेको देउवाको आरोप
काठमाडौँ | सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गरेको आरोप लगाएका छन् । उनले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले...