सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द
काठमाडौँ | सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै काठमाडौंको धरहरा अनिश्चितकालका लागि बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार धरहरा लिफ्ट बिग्रिएको कारणले बन्द गरिएको...