टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने
मङ्सिर २५, काठमाडौँ | युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ । हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।
परराष्ट्र मन्त्रालयकाअनुसार परराष्ट्रमन्त्री नारायण...