रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर
असोज ५, काठमाडौं | पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन् ।
अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई...