इमरान खान र श्रीमती बुशरा बीबीमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप
असार १, पाकिस्ता | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् ५ अर्ब रकम र ४५८ बिगाहा जमिन लिएको आरोप लागेको छ ।
पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक...