चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएकालाई सेयरमा आरक्षणको कोटा- धितोपत्र बोर्ड अध्यक्ष हमाल
जेठ २५, काठमाडौं | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने दाबी गरेका छन् ।
बोर्डको ३०औं...