जग्गा नाप्ने विषयमा विवाद भई कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न दुई जना पक्राउ
जेठ २४, बारा | बाराको आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...