काठमाडौंमा बलिया उम्मेदवारलाई चुनौती बालेन शाह
बैशाख २१, काठमाडौँ । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।उम्मेदवारहरू...