प्रेम विवाह गरेको भन्दै बाबुद्वारा छोरी-ज्वाँइसहित ७ जनाको हत्या
कात्तिक ३, इस्लामावाद | एजेन्सी | पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र...