सम्झना कार्की | असोज ३०, सिन्धुपाल्चोक | गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर...