भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९ संक्रमित
वैशाख २६, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट...