चितवनका अधिकांश सङ्क्रमित भोजभतेरमा संलग्न
नारायण अधिकारी । वैशाख २३, चितवन (रासस)। जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा...