वैशाख २८, काठमाडौँ । अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ्ग गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त...