वैशाख २१, चितवन (रासस)। भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।
अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९...