मानेभन्ज्यांङ्ग कप फुटबलको उपाधि मिर्मिरे युवा क्लवलाई
कात्तिक १०, संखुवासभा । संखुवासभाको मानेभन्ज्यांङ्गमा जारी दोश्रो मानेभन्ज्यांङ्ग कप फुटबल प्रतियोगिताको उपाधि मिर्मिरे युवा क्लव तामाफोकले हात पार्न सफल भएको छ । लोहोरुङ क्लवलाई ४– ३ को गोल अन्तरले पराजीत...