युएई गएको डेढ महिनामै सिन्धुपाल्चोकका एक युवाको मृत्यु
माघ ५, काठमाडौँ । रोजगारीका लागि युएई गएका सिन्धुपाल्चोकका एक युवाको डेढ महिनामै मृत्यु भएको छ ।
बुधवार राति कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका सिन्धुपाल्चोकको कालीपोखरीका २७ वर्षिय अमृत...