सिन्धुपाल्चोकका सञ्चारकर्मी पुरस्कृत हुने
मङ्सिर १८, मेलम्ची | लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित मोफसलका छ सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले पुरस्कृत गर्ने भएको छ । महासङ्घको २६औँ साधारणसभाको अवसरमा यही मङ्सिर २४ आयोजना गरिने...