सिन्धुपाल्चोकमा ४० प्रतिशत मत खस्यो
मङ्सिर १०, चौतारा । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन...