सिन्धुपाल्चोकमा चट्याङ लागेर एक महिलाको मृत्यु
भदौ १, चौतारा । चट्याङ लागेर आज सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ५४ वर्षीया कान्छीमाया श्रेष्ठको गोठमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर...