माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो
कृष्ण कँडेल/फागुन १, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको आयोजनमा २२ औँ जनयुद्ध दिवश विशेष कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी...