जन्ती मारिएको विरोधमा प्रहरी कार्यालयमा ढुंगामुढा, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वैशाख १९, गोरखा । बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।
अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका...