माघ १६, गोरखा | गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण घर बनाउन शुरु गर्न नसकेका भूकम्पपीडितका लागि सामान घुम्तीकोष शुरु गरिएको छ ।
पहिलो किस्ताको अनुदान रकम बुझेर पनि घर बनाउन शुरु...