काठमाडौँ | मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने...