पोखरा, असोज १० । पोखराको पृथ्वीचोकमा रहेको आईल्याण्ड भत्काईएको छ । आइल्यान्ड भद्दा र ठुलो भएकोले पृथ्वीचोकमा निकै जाम हुने गरेको थियो । सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई...