मङ्सिर ४, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ । पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएको थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च...