नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको लमजुङको पर्यटकको आकर्षण चिया बगान
असार २०, लमजुङ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ...