मङ्सिर ३, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालित धार्मिक तथा शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा रु दुई करोड ७८ लाखभन्दा बढी रकम सङ्कलन भएको छ...