असोज १८, म्याग्दी । म्याग्दीको बेगका बाढी पहिरोपीडितलाई प्रवासीले सोमबार रु एक लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित...