६५ हजार घुस सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ पक्राउ
साउन ३१, काठमाडौं । पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ...