नवलपरासीको रामग्राम क्षेत्रबाट अवैधरुपमा माटो निकालिदै
कात्तिक २७, नवलपरासी । पुरातात्विक क्षेत्र नवलपरासीको रामग्राम स्तुप आसपासको क्षेत्रबाट अवैधरुपमा माटो निकाल्ने कार्य हुँदासमेत सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् ।
गौतमबुद्धको आठवटा अष्टधातुमध्ये सिङ्गो भाग रहेको अष्टधातु रामग्राम...