प्रेममा धोका, मध्यरातमा एसिड: कुवेतमा माया बस्यो, बुटवलमा हत्या
माघ २५, बुटवल । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी...