बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनाव हुँदै
फागुन ५, नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको सातौ अधिबेशनमा नेपाली काग्रेस र बैद्य माओवादीको संयुक्त प्यानल र नेकपा एमाले सहितको १२ दलीयको प्यानल गरी चुनाव लडदै...