कांग्रेस नेता कण्डेलद्धारा ५० जना महिलालाई पोषाक वितरण
पुस २९, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् । नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका ५० जना सदस्यलाई...