कोरोना संक्रमणबाट नवलपरासी पश्चिमका कांग्रेस उपसभापति गिरीको मृत्यु
भदौ २, परासी | कोरोना संक्रमणबाट मंगलबार विहान परासीका कांग्रेस उपसभापति सुवासचन्द्र गिरीको मृत्यु भएको छ । ३७ वर्षीय गिरीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको हो...