मङ्सिर २१, दमौली | पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्गको घुमाउनेमा पक्की पुल निर्माणमा ढिलाइ भएको छ ।
दमौली घुमाउनेसम्म केही समयअघि पुल निर्माण गर्न तनहँुतर्फको भागमा पिलरको जग...