अरिंगालवालीले जब ‘अरिङ्गाल राखेर खाने हो?’ भनेर फेसबुकमा पोष्ट गरिन् !
असोज १६, बेनी | अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन्।
लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर...