नागरिकता किर्तेमा वडाअध्यक्ष पक्राउ
किर्ते नागरिकता बनाएको आरोप कुश्मा नगरपालिका–११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेल पक्राउ परेका छन् । गंगाबहादुर नेपालीका छोरीका प्रेमिकालाई छोरा बनाएर नागरिकता बनाउन सहयोग गरेको अभियोगमा वडाअध्यक्षसहित नेपालीका बाबुछोरीलाई...