रूखबाट लडेर मृत्यु, ढोकाको आग्लो प्रहार गर्दा अर्को एकको मृत्यु
जेठ २७, फलेवास | पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ ।
सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय...