बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई एक करोड अनुदान प्रदान
जेठ ३१,गलकोट । कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले...