म्याग्दीको मंगलामा मल उद्योग स्थापना
वैशाख ५ बेनी, म्याग्दी | रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ ।
अष्ट्रेलियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको...