इन्प्रेडको परियोजनामा युवा महिला आकर्षित
प्लान नेपाल इन्टरनेश्नल र इन्प्रेड नेपालले जिल्लाका ३० वडामा आफ्नो परियोजना संचालन गरेको छ ।संस्थाको परियोजनामा आवद्ध भएका किशोरी महिलाहरुले आयआर्जन, वित्तिय साक्षरता र सामाजिक उत्तरदायित्वबारे ज्ञान लिएका छन् ।...